सम्पादकीय

अव संबिधान निर्माणमा लाग

विगत धेरै बर्षदेखि सत्ता र सरकारमा सहभागिता भैरहेका दुईवटा दल नेपाली काँग्रेस र नेकपा एमालेवीचको सत्ता भागबण्डा अन्ततः मिलेको छ । नेपाली जनताहरुले दोस्रो पटक गरिएको संविधान सभाबाट ठूलो शक्ति बनाएपछि मातिएका दुई दलहरुले...

पुरा पढ्नुहोस
काममा ढिलाई नहोस

जिल्लामा प्रत्येक बर्षको चैत्र, बैशाष र जेठको महिनामा आगलागीबाट करोडौंको क्षती हुन थालेपछि बारुण यन्त्र ल्याउने तयारीमा    रहेको नगरपालिकाले दैलेखले ल्याउनुपर्ने समय भन्दा पनि ६ महिनापछि बल्ल बारुण यन्त्र जिल्लामा भित्राएको छ । बारुण यन्त्र...

पुरा पढ्नुहोस
संक्रमितहरुका लागी ठोस निती आवश्यक

जन्मेपछिका विभिन्न संघर्षहरु आवश्यक छ । संघर्षसँगै गरेका सामान्य गल्ति र कमिकमजोरीका कारण जीवनभर पछुतो हुने अवस्थाको शिकार हुनुपर्ने भएपछि त्यसको प्रभाव एउटा व्यक्तिमा मात्र हैन् उसको परिवार र सिंगो गाउँलाई समेत असर पुग्ने...

पुरा पढ्नुहोस
एैतिहासिक महत्वका बस्तुहरुको चोरी बढेदो

दैलेख ऐतिहाँसिक महत्वका बस्तुहरुको धनी जिल्लाको रुपमा परिचित छ । दैलेख सिमाना जोडिएका सँगैका अन्य जिल्लाहरुले दैलेखको नाम बेचेर लाखौं रकम कमाएका छन् तर दैलेखका संम्पदाहरु दिनप्रतिदिन ओझेलमा पर्दै गएका छन् । जिल्लाका ऐतिहाँसिक बस्तुहरुको...

पुरा पढ्नुहोस
अझै कति अलमल गर्ने हो

नेपालको नयाँ राजनीति रंगमञ्च अहिलेपनि अलमलमै परेको छ । नेपाल र नेपालीहरुको लागि भन्दै दोस्रो पटक चुनीएका नेताहरुले पनि अहिलेसम्म नयाँ निकासका लागि कुनै पहल गर्न सकेका छैनन् । पछिल्लो समयमा ठूला दलको जिम्मेवारी पाएका...

पुरा पढ्नुहोस
नजिर बन्यो अदालतको फैसला

महिलाहरुलाई सम्पती सम्वन्धि अधिकारका वारेमा चर्को बहस भएको भएपनि अधिकारकर्मीहरु र अन्य सरोकार निकायहरुले केवल दवाव र पैरवी मात्र गरिरहेका छन् । तर कानुनमा उल्लेख हुन छुटेका केही कुराहरुको बारेमा जिल्ला अदालत दैलेखले गरेको...

पुरा पढ्नुहोस
दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न जरुरी

नेपालका पहाडहरुमा प्रत्येक बर्ष बिमान दुर्घटना हुने गर्दछन् । कतिपय अवस्थामा हुने दुर्घटनाहरु प्रतिकुल मौसमका कारण हुने      गरेका छन् भने कतिपय दुर्घटनाहरु चालक र अन्य विभिन्न खरावीका कारण हुने गरेका छन् । बर्षेनी दुर्घटनाबाट...

पुरा पढ्नुहोस
सहमती कुर्चीले हरायो की ब्यmत्तिले

सत्ताको सजिलो भ¥याङ्ग बनाएर प्रधानमन्त्रीमा उक्लेका कोईराला सँगै केही काँग्रेस नेताहरुका कारण एमाले, काँग्रैस र स्वयं एमाओवादीलाई समेत अविस्वासको काम देखाएका छन् । विगतमा एमाओवादीकै कारण संविधान लगायतका विभिन्न बिषयहरुमा संकट पैदा भएको भन्दै कुलिएका...

पुरा पढ्नुहोस
सम्झैतालाई ब्यक्तिगत नाफा नोक्सान तर्फ नहेरौ

एमालेले वामदेवलाई गृहमन्त्री बनाउनेसम्मको निर्णय गरिसकेपछि कांग्रेस भन्छ– एमालेको चाहना हो, तर सहमति भएकै होइन अब सरकारमा नजाने निर्णय गरेको एमाले भन्छ– सहमति भएको हो, गैरजिम्मेवार राजनीति गरेर कांग्रेसले धोका दियो । सातबुँदे सहमति...

पुरा पढ्नुहोस
राजतितिक संकट आउने खतरा

नेपालको राजनीतिक रंगमञ्चमा फेरी नयाँ आयाम थपिएको छ । जनताले ठूलो दलको हैसियत दिएका नेपाली काँग्रेस र एमालेवीच देखिएको सत्ताको खेलले अँझै राजनीतिक उतारचढावलाई समस्या उत्पन्न हुने संकेत देखिएको छ । नेपाली जनताहरुले धेरै बर्ष...

पुरा पढ्नुहोस